Logo

व्यापारमा सुधार गर्न भन्सार सुधार गर्नुपर्नेछ : पूर्वअर्थमन्त्री खतिवडा

काठमाडौं । पूर्वअर्थ मन्त्री युवराज खतिवडाले व्यापारमा सुधार गर्नका लागि सरकारले भन्सार सुधार गर्नुपर्ने बताएका छन् । शुक्रबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उनले सन्दर्भ मूल्यमा ध्यान दिनुपर्ने भन्दै भन्सार सुधार गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘यहाँ सरकारले पारदर्शिता खोजेर हुन्छ, भन्सार विन्दुबाटै ठिक नभएपछि व्यापार औपचारिक, पारदर्शी खोजेर पाइन्छ । व्यपारमा पनि समस्या छ,…