जनकपुर । विद्यार्थी मञ्चले संगठन विस्तारलाई तीव्र बनाएको छ । यसै क्रममा मञ्चले शनिबार राराब क्याम्पस जनकपुरधाममा इकाई कमिटी गठन गरेको छ । २२ सदस्यीय इकाई कमिटीको अध्यक्षतामा आरती झा चयन भएकी छन् । कमिटी गठन कार्यक्रममा राष्ट्रिय मुक्ति पार्टी नेपालका नेता संजय कुमार चौधरी, दिपक झा, समीर सिद्दीकी लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।…