काठमाडौं । देशमा मनसुनी वायुको प्रभाव कमजोर बनेको छ र स्थानीय वायुको आंशिक प्रभाव देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आइतबार (असोज ५) कोसी, वाग्मती र गण्डकी प्रदेशको पहाडी भूभागमा साधारणतया बदली र केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको हो। महाशाखाका अनुसार बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र तराईका एक–दुई स्थानमा पनि…