Logo

रास्वपामा ‘अर्लि महाधिवेशन’को बहस, केन्द्रीय समिति अझै निर्णयमा पुग्न सकेन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र ‘अर्लि महाधिवेशन’बारे बहस सुरु भएको छ । आगामी प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा र परिवर्तित राजनीतिक परिस्थिति देखाउँदै पार्टीभित्र महाधिवेशन अघि सार्ने धारणा बलियो बनेको छ । पार्टीका कार्यवाहक प्रवक्ता मनिषा झाले मध्यावधि चुनावलाई ध्यानमा राखी अर्लि महाधिवेशनबारे छलफल भइरहेको पुष्टि गरेकी छिन् । तर उनले पार्टीको केन्द्रीय…