Logo

राप्रपा मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नं. १ (ख) को दोस्रो क्षेत्रीय अधिवेशन भव्य रूपमा सुरु भएको छ । हेटौंडा–४ स्थित बालकुमारी पार्टी प्यालेसमा आयोजित कार्यक्रम मकवानपुर प्रतिनिधिसभा क्षेत्र नं. १ का सांसद तथा राप्रपाका केन्द्रीय नेता दिपक बहादुर सिंहको प्रमुख आतिथ्यमा सुरु गरिएको हो । अधिवेशनको उद्घाटन सत्रमा पार्टीका विभिन्न तहका नेताहरू,…