Logo

कांग्रेसका जेनजीहरुको माग : विधान संशोधन गरेर हाम्रा लागि ढोका खुला गरियोस

काठमाडौं । नेपाली कांग्रेसका जेन–जी उमेर समूहका प्रतिनिधिमूलक युवाहरुले विधान संशोधन गरेर आफूहरुको प्रवेशको लागि ढोका फराकिलो बनाउन माग गरेका छन् । कांग्रेस पार्टीको युवाहरुलाई फर्काउनको लागि पनि केन्द्रीय समितिको बैठकले विधानमा संशोधनको ढोका खोलेर पार्टीका सबै तहमा प्रतिस्पर्धामार्फत जेनजी उमेर समूहका प्रतिनिधित्व सुनिश्चित् गराउने प्रावधान व्यवस्थापन गरिनुपर्ने उनीहरुको माग छ । उनीहरुले अघि सारेको…