Logo

नेपालको हवाई क्षेत्र इयूको कालोसूचीबाट मुक्त गराउछौं : मन्त्री तामाङ

काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्ययनमन्त्री हितबहादुर तामाङले इयूको कालोसूचीबाट नेपालको हवाई क्षेत्रलाई मुक्त गराउन आफूले छलफल गरिरहेको बताएका छन् । ‘नेपालको विमानलाई सिधै इयूमा प्रवेश गराउने गरी कार्ययोजना बनाउनुपर्छ भनेर सन्देश दिने हिसाबले मैले मन्त्रालयमा आउँदा बोलेको थिए । त्यसमा म अडिग छु । निजी क्षेत्रसँग सल्लाह सुझाव लिएका छौं । विज्ञहरुसँग पनि…