Logo

आइपीएलमा हैदराबादसँग कलकता पराजित

काठमाडौं । आइपिएलअन्र्तगत आज भएको खेलमा सनराइजर्स हैदराबादले कलकता नाइट राइडर्सलाई २३ रनले पराजित गरेको छ । हैदराबादले दिएको २२९ रनको लक्ष्य पछ्याएको कोलकताले पुरै ओभर खेल्दै ७ विकेट गुमाएर २ सय ५ रन मात्रै बनाउन सक्यो । हैदाराबादका लागि ह्यारी ब्रुकले नटआउट १ सय रन बनाए । कोलकताका लागि कप्तान नितिश रानाले ७५ रन…