काठमाडौँ ।स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था ९इप्पान० का अध्यक्ष गणेश कार्कीले सरकारले निजी क्षेत्रलाई सघाउनेतर्फ ध्यान दिनुको सट्टा सिध्याउने खालका नीतिहरु ल्याइरहेको आरोप लगाएका छन्। इप्पानको २३ औं वार्षिक साधारण सभामा बोल्दै अध्यक्ष कार्कीले बिद्युत व्यापारको लाइसेन्स निजी क्षेत्रलाई दिइनुपर्ने माग राखे। 'निजी क्षेत्रले ७ लाखभन्दा बढीलाई रोजगारी दिएको छ, देशको अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ,…