Logo

अपाङ्ग संघको प्रथम महाधिवेशनको तयारी पूरा, नयाँ नेतृत्व चयन गरिने

काठमाडौं । नेपाली कांग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको केन्द्रीय महाधिवेशनको सबै तयारी पूरा भएको छ । यही चैत्र ८ र ९ गते काठमाडौंमा संघको प्रथम केन्द्रीय महाधिवेशन आयोजना हुँदैछ । बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत संघका सभापति प्रकाश पन्तले महाधिवेशनको सबै तयारी पूरा भएको र देशभरबाट प्रतिनिधि आउनेक्रम जारी रहेको जानकारी दिए। महाधिवेशनको नेपाली…