–एमालेले विधि प्रक्रियालाई बलियो बनाउँदै आएको छ । तर केही नेताहरूको दृष्टिकोणले पार्टीको मूल सिद्धान्त नै जोखिममा परेको छ ।–प्रतिनिधि चयन सीमित समूहको स्वार्थमा केन्द्रित हुँदा पार्टीको जनमुखी चरित्र कमजोर बन्ने खतरा छ ।पेम्बा गुरुङ भोटेमहासचिवलोकतान्त्रिक आदिवासी जनजाति महासंघ काठमाडौं । नेकपा एमालेको यही मंसिर २७ देखि २९ गतेसम्म हुने महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्रका विभिन्न…