Logo

जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुखको आवश्यकता छ : सभापति सिंह

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), मकवानपुर प्रतिनिधि सभा क्षेत्र नं. २ र प्रतिनिधि सभा क्षेत्र नं. २ ‘क’ अन्तर्गतको क्षेत्रीय अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । पुर्वाधार विकास समिति सभापति एवं प्रतिनिधि सभा सांसद माननीय दीपकबहादुर सिंहको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा सिंहले जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्र प्रमुख प्रणाली आवश्यक रहेको धारणा…