काठमाडौं । जिल्ला प्रहरी कार्यालय बाराले प्रहरी टोलीमाथि अभद्र व्यवहार र गालीगलौज गरेको आरोपमा तीन जना तेस्रोलिङ्गीलाई नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार अभद्र व्यवहार मुद्दाको अनुसन्धानका सिलसिलामा पक्राउ परेका बारा कलैया उपमहानगरपालिका वडा नं. ०६ बस्ने खुस्बु भन्ने अफजल मियाँलाई बिनासर्त छाड्न माग गर्दै एक समूह जिल्ला प्रहरी कार्यालयको मुख्य गेटमा पुगेको थियो। उक्त समूहले सडक…