Logo

हेटौँडा–काठमाडौं सडक ट्रक पल्टिँदा अवरुद्ध

मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बगुवास्थित सडक खण्डमा ट्रक पल्टिँदा हेटौँडा–काठमाडौं जोड्ने कान्तिलोकपथ आज बिहानदेखि अवरुद्ध भएको छ। वीरगञ्जबाट औषधि लिएर काठमाडौंतर्फ जाँदै गरेको ना३ख ३१९२ नम्बरको ट्रक ब्रेकफेल भएपछि अनियन्त्रित भई सडकमै पल्टिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए। सडक अवरुद्ध भएपछि दुवैतर्फका सवारीसाधन बाटोमै रोकिएका छन्। ट्रक…