Logo

नयाँ वर्षमा घुमघाम : कर्णालीमा कहाँ घुम्ने ?

सुर्खेत । नयाँ वर्ष २०८२ भित्रिएको छ । नयाँ बर्षमा कतै नयाँ ठाउँमा घुम्ने योजना बनाउनेहरुका लागि कर्णाली एक आकर्षक गन्तव्य हुनसक्छ । नयाँ बर्षको सदुपयोग गर्न धेरैले आफ्नो पायक पर्ने रमणीय स्थलको दृश्यावलोकन गर्ने, फोटो–भिडियो लिने र टिकटकमा ‘अपलोड’ गर्ने गरिरहेको पाइन्छ । अचेल सामाजिक सञ्जालको व्यापकताका कारण घुमफिर संस्कृति बढ्दो छ । तपाइले…