काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको नियुक्ति र नैतिकताबारे प्रश्न उठाएपछि अधिवक्ता स्वागत नेपालमाथि प्रहरीको साइबर ब्युरोले अनुसन्धान प्रक्रिया अघि बढाएको खुलासा भएको छ । ब्युरोले नेपाललाई उपस्थित हुन फोनमार्फत निर्देशन दिएको उनले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । नेपालले पूर्व प्रधानन्यायाधीश रहेकी सुशीला कार्की प्रधानमन्त्री बनेको कदम संविधानविपरीत भएको दाबी गर्दै आएका छन् । उनका…