Logo

‘बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता हो’

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले बारुद्ध र मसीको घोल नै युद्ध पत्रकारिता भएको बताएका छन् । शुक्रबार पत्रकार दिपेन्द्र शर्माको ‘युद्ध पत्रकारिता’ नामक पुस्तक लोकार्पण गर्दै उनले पुस्तकले जनयुद्धमा जनपत्रकारहरुले खेलेको भूमिका साहसिक र अतुलनीय रहेको बताएका छन् । उनले भने, ‘बन्दुक र कलमको समायजोन, लडाई र पढाइको फ्युजन, बारुद र मसिको…