Logo

तिहारमा उज्यालो मात्र होइन, सहकार्यको चमक

बाजुरा । दिपावलीको अवसरमा बाजुराको बडिमालिका नगरपालिका झिलिमिली बत्ती र देउसी–भैलोको सुरिलो स्वरले गुञ्जिएको छ । घर–घरमा दिप बालिएको छ, फुलका माला र रंगोलीले सजिएको छ, र सिंगो नगर नै उत्सवको उज्यालोमा नुहाइरहेको छ । ‎तिहारको अवसरमा यहाँका विभिन्न उमेर समूहका नागरिकले परम्परागत तथा आधुनिक दुवै शैलीमा देउसी–भैलो खेल्दै खुसी साटेका छन् । कतै परम्परागत…