काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले लगनखेलमा सप्तपातल पोखरी र आर्मीबाट फिर्ता लिइएको ३० रोपनी जग्गासहित ४५ रोपनी क्षेत्रमा पोखरी र ग्रीनरी पार्क निर्माण गर्ने घोषणा गरेका छन् । आइतबार राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखानाको २९औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै महर्जनले यो योजनाबारे जानकारी गराएका हुन् । उनले भने, ‘लगनखेलमा सप्तो पातल पोखरी…