Logo

बाजुराको अर्गानिक स्याउ बिक्रीबाट १ करोड बढिको आम्दानी

बाजुरा ।  बाजुरामा उत्पादित अर्गानिक स्याउ बिक्रीबाट १ करोड बढिको आम्दानी भएको । यहाँका स्याउ कृषकहरुले स्याउ बिक्री गरेर १ करोड ५० लाख बराबरको  आम्दानी गरेका हुन् ।  बाजुराको स्वामिकार्तिक,हिमाली,जगन्नाथ र बुढिनन्दामा उतपादित स्याउ बिक्रिबाट सो रकम आन्दानी गरिएको हो। अहिले बाजुरामा उत्पादित अर्गानिक स्याउ देशका ठुला शहर काठमाडौं,नेपालगन्ज,सुर्खेत,धनगढीमा भेटाउन सकिन्छ । बाजुराका किसानहरुले आफ्नो…