Logo

बागमतीमा मन्त्रिपरिषद् विस्तार, कांग्रेसका पाँच मन्त्री थपिँदा सरकार पूर्ण

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शुक्रबार नेपाली कांग्रेसबाट पाँच मन्त्री नियुक्त गर्दै आफ्नो नेतृत्वको मन्त्रिपरिषदलाई पूर्णता दिएका छन्। यससँगै मन्त्रिपरिषद्को कुल सदस्य संख्या १४ पुगेको छ। दोस्रो चरणको विस्तारमा काभ्रेका कञ्चनचन्द्र बादे सामाजिक विकास मन्त्री, रसुवाका प्रभात तामाङ आर्थिक मामिला तथा योजना मन्त्री, ललितपुरकी उर्मिला केसी नेपाल युवा तथा खेलकुद मन्त्री, भक्तपुरका सुरेश…