Logo

आज कृष्ण जन्माष्टमी : हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ मनाउदैँ

काठमाडौं । आज श्रीकृष्ण जन्माष्टमी पर्व संसारभरका हिन्दु धर्मावलम्वी र कृष्णका भक्तहरुले भगवान् कृष्णको पूजा आराधना गरी मनाउदैँ छन् । हिन्दु धर्मावलम्वीहरुले आज भगवान कृष्णको जन्मदिवस धुमधामका साथ मनाउने गरेका छन् । कृष्ण आजैको दिन कंशको कैदमा रहेका पिता वासुदेव र माता देवकीको गर्भबाट जन्म भएको मान्यता रहिआएको छ । कृष्ण जन्माष्टमीलाई सातम आठम, गोकुलष्टमी,…