Logo

बाजुरामा समस्यासँगै सम्भावनाहरू पनि छन् : नगर प्रमुख बोहरा

बाजुरा । बाजुराको बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहराले बाजुरामा समस्यासँगै अथाह सम्भावना पनि रहेको बताएका छन् । शुक्रबार प्रथम छेडेदह क्रिकेट कप प्रतियोगिताको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् । ‘बाजुरा हरेक समस्या संगै गुर्जिरहेको छ । ति समस्या साथ अनेकौं सम्भावनाहरु पनि छन् । अब हरेक सम्भावनाहरुको उजागर गर्न जरुरी छ ।’…