काठमाडौं । रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागार ल्याइएका रास्वपा सभापति रवि लामिछानेले आफू बसेको भित्तामा महत्वपूर्ण सन्देश लेखेर विदा हुनुभएको जानकारी पार्टी उपसभापति स्वर्णिम वाग्लेले दिएका छन् । शनिबार रुपन्देही कारागारबाट सरुवा भएर ललितपुरको नख्खु कारागारमा आएका उनले भैरहवा विमानस्थलमा पार्टी उपसभापति वाग्ले र प्रवक्ता मनिष झालाई भेट्ने क्रममा उनले आफूले भित्तामा लेखेका…