Logo

आज विधान व्यवस्थापन समितीको बैठक बस्दै

काठमाडांै । आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९औँं बैठक बस्ने भएको छ । बैठक आइतबार समितिको बैठक कक्ष(सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो । आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ ।