Logo

एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड : पिपल्स च्वाइस विधाका पाँच खेलाडीको मनोनयन सार्वजनिक

काठमाडौं ।  नेपाल खेलकुद पत्रकार मञ्चले आगामी भदौ २९ गते पोखरामा आयोजना हुने एनएसजेएफ पल्सर स्पोट्र्स अवार्ड २०८१ को पिपल्स च्वाइस अवार्ड विधाका लागि मनोनीत पाँच खेलाडीको नाम सार्वजनिक गरेको छ । अवार्डको २२ औं संस्करण पहिलोपल्ट राजधानी बाहिर हुँदैछ, जसका लागि मुख्य प्रायोजक गोल्छा ग्रुप तथा प्रवद्र्धक पोखरा महानगरपालिका रहेका छन् । प्रेस विज्ञप्तिमार्फत…