Logo

लागुऔषध ब्राउनसुगर सहित बाँकेका युवक पक्राउ 

सुर्खेत । लागुऔषध ब्राउनसुगर सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषधको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुर्खेत र लागू औषध नियन्त्रण शाखा कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर ३ बाट बाँकेका सद्दाम हुसेन खाँलाई २ ग्राम ६५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी…