Logo

प्रतिनिधिसभा बैठक : वैकल्पिक विकास वित्त परिचालन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव गर्दै अर्थमन्त्री

काठमाडौं । संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक आज बिहान ११ बजे बस्ने छ । आजकाे बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  बैठकमा मन्त्री गौतमले मतदाता नामावली (पहिलो संशोधन)…