काठमाडौं । सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको निर्भरता अझै उच्च रहेको देखिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को प्रादेशिक कूल गार्हस्थ्य उत्पादन (जीडीपी)को प्रारम्भिक अनुमानअनुसार प्रदेशको कुल अर्थतन्त्रमध्ये एकतिहाइभन्दा बढी हिस्सा कृषि, वन तथा मत्स्य क्षेत्रले ओगट्ने भएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्षमा सुदूरपश्चिम प्रदेशको अर्थतन्त्र करिब ४…