Logo

मनसुन कमजोर भएपछि धान रोपाइँ साढे तीन प्रतिशतले घट्यो

काठमाडौं । यस वर्ष मनसुनको अनियमितताले देशभर धान रोपाइँमा उल्लेख्य गिरावट आएको छ । कृषि विभागका अनुसार साउन मसान्तसम्म मुलुकभर १३ लाख ६ हजार २९३ हेक्टर क्षेत्रफलमा मात्र धान रोपिएको छ। जुन कुल धान रोपाइँ हुने क्षेत्रफलको ९४.९ प्रतिशत हो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३.६४ प्रतिशतले कम हो । विभागका वरिष्ठ कृषि…