Logo

एसिसी पुरुष यु–१९ एसिया कप : आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा

काठमाडौं । एसिसी पुरुष यु–१९ एसिया कप क्रिकेटमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुने भएको छ । संयुक्त अरब इमिरेट्स (युएई) को द सेभेन्स रंगशाला दुबईमा जारी खेलमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्न लागेको हो । खेल बिहान १०ः४५ बजे सुरु हुनेछ ।नेपालले आफ्नो दोस्रो खेल मङ्सिर २९ गते बंगलादेशसँग र तेस्रो खेल पुस…