Logo

अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार मुद्दामा विशेष अदालतको आदेशविरुद्ध सर्वोच्चमा निवेदन

काठमाडौं। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण खरिदमा भ्रष्टाचार भएको आरोपसम्बन्धी मुद्दामा विशेष अदालतको आदेशविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग सर्वोच्च अदालत पुगेको छ। अख्तियारले विशेष अदालतले गरेको आदेश बेरीतको भएको दाबी गर्दै प्रतिवादीहरूलाई थुनामा राखी मुद्दाको पुर्पक्ष गर्नुपर्ने मागसहित सर्वोच्चमा निवेदन दायर गरेको हो। आयोगले शुक्रबार जारी विज्ञप्तिमा विमानस्थल निर्माण खरिदमा गैरकानुनी लाभ वा हानी पुर्‍याई…