सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–५ का वडाध्यक्ष प्रकाश प्रसाद गुप्ता गत माघ १४ गते मात्र जसपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरे । तर त्यसको पछिल्लो दिन अर्थात् २४ घण्टा नबित्दै उनले आफू पुरानै पार्टीमा फर्केको र चुनावमासमेत आफ्नो पार्टीलाई भोट दिने भन्दै एउटा भिडियो सार्वजनिक गरे । जनता समाजवादी पार्टी ९जसपा०बाट निर्वाचित वडाध्यक्ष गुप्ताले…