Logo

रामेछाप निर्वाचनः कांग्रेस उम्मेदवार रामचन्द्र खड्काद्वारा संयमपूर्वक लोकतन्त्रको रक्षा गर्ने प्रतिबद्धता व्यक्त

रामेछाप । नेपाली कांग्रेसका उम्मेदवार रामेछापबाट प्रतिनिधि सभा सदस्य पदका लागि प्रतिस्पर्धा गर्दै आएका रामचन्द्र खड्काले आगामी फागुन २१ को निर्वाचन अत्यन्त संवेदनशील अवस्था भएको बताएका छन् ।मन्थलीमा आयोजित पत्रकार सम्मेलनमा उनले भदौ २३ र २४ को घटनापछि प्रतिनिधि सभा गैरसंवैधानिक रूपमा विघटन भएको र त्यसपछि निर्वाचन अनिवार्य भएको बताएका छन् ।खड्काले यस निर्वाचनमा संयमताको…