जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज कुमार साहले गुठी सम्बन्धी कानुनमा परिवर्तन गर्नुपर्नेमा जोड दिएका छन् । शनिबार जनकपुरधाममा दशैंमा हुने राजदेवी, बौद्धी माता तथा अन्नपूर्ण माताको पूजा व्यवस्थापन तथा बोकाबली सन्दर्भमा बसेको बृहत सर्वपक्षीय छलफल कार्यक्रममा बोल्दै मेयर साहले संघीय गणतान्त्रिक लोकतन्त्र प्रणाली लागुभएदेखि तीनै तहका सरकारलाई थुप्रै किसिमको अधिकार र जिम्मेवारी बाँडफाँट गरिएपनि…