काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानमा हृदयचन्द्र सिंह प्रधानको चर्चित उपन्यास ‘एक चिहान’ मा आधारित नाटकको मञ्चन भएको छ । नाट्यशालाको प्रस्तुतिमा तयार गरिएको यस नाटकलाई रुपान्तरण तथा निर्देशन कलाकार तथा निर्देशक नकुल पौड्यालले गरेका हुन् । उपन्यास ‘एक चिहान’ नेपाली साहित्यमा सामाजिक यथार्थ, वर्गीय विभेद र मानवीय संवेदनशीलतालाई गहिरो ढङ्गले उतारेको कृति मानिन्छ । यसै…