सुर्खेत । भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै युवा सडकमा उत्रिएका जेनजी पुस्ताका युवाहरु दुई समूहमा विभाजित भएका छन् । सत्ताबाट खोसिएको सामाजिक सञ्जाल फिर्ता, भ्रष्टाचारको अन्त्य र सुशासनको माग गर्दै सडकमा उत्रिएका युवाहरु आफैं दुई समूहमा विभाजित भएपछि आन्दोलन प्रभावकारी हुन् सकेन । सामाजिक सञ्जालमा आह्वान गरिएको आन्दोलनका लागि सोमबार स्वतःस्फूर्त जेनजीहरू भेला भएका…