काठमाडौं । सोमबार एकै पटक चारवटा संसदीय समितिका बैठक बस्दैछन् । आज अर्थ समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक श्रोत समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्न लागेका हुन् । यी बैठकहरूमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयहरूमा छलफल हुनेछ । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा बैङ्क तथा…