Logo

मन्त्री दाहाल भन्छन्- ‘अख्तियारको पत्रले काम गर्न समस्या भइरहेको छ’

काठमाडौं । भौतिक पूर्वाधार विकासमन्त्री देवेन्द्र दाहालले आकस्मिक समयमा काम गर्न सक्ने कानुन भएपनि अख्तियारले पत्र काटेर दुःख दिंदा समस्या भएको बताएका छन् । मंगलबार बसेको पूर्वधार विकास समितिको बैठकमा उनले खराव नियत भएका मान्छेहरुका कारण काम गर्दा प्रश्न उठ्ने गरेको बताएका हुन् । उनले भने, ‘सार्वजनिक खरिदमा समस्या पारेको छ । कानून नभएको होइन्…