रौतहट । रौतहटको लालबकैया नदीमा नुहाउने क्रममा डुबेर एक बालिका बेपत्ता भएकी छिन । जितिया पर्वको नहाय खायको लागि शनिबार बिहान व्रतालुसँगै नुहाउने क्रममा डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् । गौर नगरपालिका ६ का १० वर्षीय करिश्मा साह डुबेर वेपता भएको प्रहरीले जानकारी दिएको छ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी तथा स्थानीय…