काठमाडौं । जगदीश घिमिरे प्रतिष्ठानले ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ यस वर्ष दुई जना साहित्यकारलाई प्रदान गर्ने भएको छ ।प्रतिष्ठानले यस वर्षको पुरस्कार वितरण समारोह मन्थली नगरपालिकाको समन्वयमा आगामी माघ ३ गते आयोजना गर्ने भएको छ ।प्रतिष्ठानले नेपाली साहित्यका शिखर पुरुष स्वर्गीय जगदीश घिमिरेको स्मृतिमा स्थापित ‘जगदीश घिमिरे स्मृति पुरस्कार’ हरेक वर्ष नगद ५१ हजारको पुरस्कार…