Logo

रौतहटका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

रौतहट । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीका लागि रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शुक्रबार निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्ने उद्देश्यले जिल्लाका सबै निर्वाचन क्षेत्रमा कार्यालय सञ्चालनमा ल्याइएको हो।जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासका अनुसार निर्वाचन क्षेत्र नम्बर १ का लागि गौर स्थित…