Logo

बकैया गाउँपालिका पूर्णखोप सुनिश्चिता तथा दिगोपना घोषणा

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिकालाई पूर्ण खोप सुनिश्चिता तथा दिगोपना पालिकाको रुपमा घोषणा गरिएको छ । बुधबार सम्पन्न औपचारिक कार्यक्रममार्फत बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको सभाध्यक्षता र जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण बहादुर मिजारको प्रमुख आतिथ्यतामा सो घोषणा गरिएको हो । गाउँपालिकाले खोपसम्बन्धी सम्पूर्ण मापदण्ड र प्रक्रिया पूर्ण गर्दै पूर्ण खोप निर्देशिकाअनुसारको कार्यान्वयन सफलतापूर्वक…