काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर शाह सुडी नेपाल दक्षिण एशियामा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका अधिकार सुरक्षित गर्ने अग्रगामी राष्ट्रमध्ये एक भएको बताएका छन् । काठमाडौंमा सुरु भएको इल्गा एसियाको १० औँ सम्मेलनलाई वुधबार सम्बोधन गर्दै समान लैङ्गिक सम्बन्धलाई अपराधीकरण नगर्ने, कानुनी पहिचानको विषयलाई संवैधानिक रूपमा सम्बोधन गर्ने साथै समुदायका सदस्यहरूको…