Logo

सर्लाहीमा स्रोत नखुलेको १२ लाख भन्दा बढी नेपाली रुपैयाँसहित भारतीय पक्राउ

मलंगवा। सर्लाहीमा स्रोत नखुलेको १२ लाख भन्दा बढी नेपाली रुपैयाँसहित एक भारतीय युवक पक्राउ परेका छन्।जिल्लाको ब्रह्मपुरी गाउँपालिका – ४, त्रिभुवननगरबाट आज दिउँसो स्रोत नखुलेको १२ लाख २९ हजारसहित एक भारतीय युवक पक्राउ परेका छन् ।प्रहरीका अनुसार पक्राउ पर्नेमा भारतको सितामढी जिल्लाको सोनवर्षा ग्रामपञ्चायत – २ का २९ वर्षीय धर्मेन्द्र महतो रहेका छन्। त्रिभुवननगर प्रहरी…