काठमाडौँ । गीतकार तथा निर्देशक डा. सुबोध कुमार पोखरेलको गीति एल्बम ‘परेली’को विमोचन गरिएको छ । सोमबार काठमाडौँमा आयोजित एक कार्यक्रममा संविधान सभा सदस्य समेत रहेका पोखरेलको आधुनिक गीति एल्बमको वरिष्ठ अभिनेता नीरविक्रम शाहले विमोचन गरे । एल्बममा ६ वटा गीत समाबेश छन् । एल्बमको शिर्ष गीतमा डा.पोखरेलको गीत, दिपक शर्माको संगीत र शिव परियारको…