Logo

पर्वत कारागार प्रमुखसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्वतको कुश्मास्थित कारागार कार्यालयका प्रमुख शिला श्रेष्ठसहित पाँचजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उनीहरूले कारागारको भान्साघर निर्माणका क्रममा २१ लाख ५५ हजार ७३५ रुपैयाँ अनियमितता गरेको आरोप छ। अख्तियारका अनुसार बिहीबार विशेष अदालत, काठमाडौंमा दायर मुद्दामा कारागार कार्यालय प्रमुख तथा बोलपत्र मूल्यांकन समितिका अध्यक्ष श्रेष्ठसँगै सघन सहरी तथा भवन निर्माण…