काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संस्थापक केन्द्रीय सदस्य डा. प्रभात अधिकारीले पदबाट राजीनामा दिएका छन्। पार्टीका एक नेताका अनुसार अधिकारीले शुक्रबार राजीनामा दिएका हुन्। उनले भने, “डा. अधिकारीले आज राजीनामा दिनुभएको हो। उहाँ संस्थापक केन्द्रीय सदस्य हुनुहुन्छ र पदप्रति आशक्ति नभएको व्यक्ति हो।” अधिकारीले कुनै आरोप नलगाई राजीनामा दिएको स्रोतले जनाएको छ। उनी…