Logo

विद्यालयहरुले क्रिसमसलाई प्राथमिकता दिंदा मौलिकता गुम्दैछ : राजानन्द माण्डब्य

काठमाडौं । राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष एवम अभियन्ता राजानन्द माण्डब्यले नेपालका नीजि विद्यालयहरुले पश्चिमा संस्कृति एवम क्रिसमस पर्वलाई प्राथमिकता दिंदा मौलिकता गुम्ने खतरा रहेको औंल्याएका छन् । विहीबार नेपाल न्यूज बैंकसँगको कुराकानीमा वाह्य धर्म, संस्कार र संस्कृतिलाई विद्यालयहरुले विशेष प्राथमिकता दिंदा मौलिक संस्कार र संस्कृति गुम्दै गएको दाबी गरे । ‘यतिबेला वैदिक…