Logo

क्रिसमसको अवसर पारेर फिल्म ‘मुगलान’ प्रदर्शनमा

काठमाडौं । नेपाली फिल्म ‘मुगलान’ प्रदर्शनमा आएको छ । प्रभात पाल र स्मारिका ढकाल अभिनित फिल्म क्रिसमस–डेको अवसर पारेर बिहीबार रिलिज भएको हो । आशिष ढकालको लेखन तथा निर्देशन रहेको फिल्मले रोजगारी र उज्ज्वल भविष्यको खोजीमा मातृभूमि छाडेर विदेशिने युवाको कथालाई मार्मिक रूपमा प्रस्तुत गरेको छ । फिल्ममा प्रभात र स्मारिकाका साथमा श्री शिवांशी, दिनेश…